(a thread) सडकको आन्दोलनको को महत्व धेरै छ र जानु हुने सबैलाई धन्यबाद। तर, सडक आन्दोलनको सिमितता बारे पनि कुरा गरौ …...
यौन हिन्सा र बलात्कारको बिषय धेरै को लागि triggering हुन सक्छ, सडकमा यसै बारे 'आवाज उठाउन’ जानु भनेको एक अज्ञात अवस्थामा आफूलाई राख्न पर्ने पनि हो ।
यो सबैले गर्न सक्दैनन र गर्न पनि पर्दैनन ।
1/5

सडक सबैको हो तर सबै को होइन पनि।
शारीरिक अपाङ्गता भएका, घरमा बच्चा र बुदाको स्याहार गर्ने जिम्मेबारी भएका र दैनीक रुपमा ज्याला मज्दूरी गर्नेहरु को लागि सडक आन्दोलन अनुकूल हुँदैन ।
2/5

'आवाज उठाउने' माध्यम र तरीकाहरू धेरै हुन सक्छन्। सडक आन्दोलनमा जोड दिदै गर्दा अरु प्रकारका साना र ठूला ‘आन्दोलन’हरुलाई पनि कसरी समाबेश र मान्यता दिने भन्ने बारे सोच्न पर्ने हुन्छ ।
हामी सबै ठूला वा साना तरिकामा प्रतिरोध (resistance) गरिरहेका छौं। त्यो पनि आन्दोलन हो।
3/5

जो सडकमा आउन सक्दैन उसको लागि ईन्टरनेट र सामाजिक सन्जाल महत्वपूर्ण हुन्छ ।
तर 'keyboard warrior' र ‘slacktivists’ भनेर त्यस्ता बिरोधलाई निरुत्सहित त गरिन्छ नै, देश र सत्ताले अन्लाईनमा बोल्नेलाई रोक-तोक लगाउले क्रम पनि बद्धो छ ।
4/5

अन्त्यमा, सडक समावेशी छैनन्, सडक सबैका लागि होइन ।
सडकबाट आफ्नो ‘आवाज उठाउन’ मा सक्षम हुनु सराहनीय छ, तर त्यहाँ जो छैनन् उनिहरु पनि एक वा अन्य तरिका ले आफ्नो आवाज उठाइरहेका छन भनेर हामी नबिर्सम ।
5/5