आज त #DataPrivacyDay हो है। E-wallet, ride-sharing app आदिको बढ्दो प्रयोगसँगै हाम्रो digital presence पनि बढ्दैछ। तर के यी digital platforms मा हाम्रो data सुरक्षित र गोप्य छन्? Data privacy को बारेमा @Shubha_a सँगको हाम्रो पुरै गफगाफ यता सुन्नुस् है - https://bit.ly/37Hmi1S  👇 https://twitter.com/bodyanddata/status/1354739153578172418
🔙Throwback to this article by @Shubha_a 🔙
नेपाली कम्पनीहरू Vianet, Foodmandu मा data breachका घटनाहरूले नेपालीहरूको संवेदनशील data केही सिमित व्यक्तिको हातमा रहेको देखाउँदछ। पुरा लेख @recordnepalमा पढ्नुस्। https://www.recordnepal.com/perspective/opinions/digital-debacles/
@Shubha_a सँगको हाम्रो गफगाफको सानो अंश यता सुन्न सकिन्छ है। हाम्रो पुरै गफगाफ यता सुन्नुस् 👉 https://bit.ly/37Hmi1S 
Data protection र state surveillanceबारे @ritashitaa को लेख पनि पढ्नुस् है। निजी कम्पनीहरूलाई आम सर्वसाधारणको data मा खेलबाड गर्ने chances त छ नै, राज्य संयन्त्रले पनि हाम्रो अनलाइन गतिविधिमा निगरानी बढाएको छ। हाम्रो digital अधिकारको संरक्षण गर्न जरूरी छ। https://jhannaya.nayapatrikadaily.com/news-details/1021/2020-06-20
महिला, क्वेर, पारलैंगिक, अन्तर्लिङ्गी व्यक्तिहरू र अपाङ्गता भएका महिलाहरूले अनालाइनमा गोपनियता‌लाई कसरी बुझ्छन् ? @bodyanddata यो important thread पढ्नुस् है। https://twitter.com/bodyanddata/status/1354694747366051841
You can follow @BojuBajai.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled:

By continuing to use the site, you are consenting to the use of cookies as explained in our Cookie Policy to improve your experience.