एउटा जान्ने टोपलिएको स्वास्थ्य सम्बन्धी थ्रेड
बिरामीले बुझेनन, सुनेनन, जानेनन भनेर हांसोको पात्र धेरै बनाउनुभयो डाग्डरसापहरूले। कमजोरी कसको हो? बुझाउने जिम्मेवारी कसको हो?
तपाईले भनेको नमानेको हो कि नबुझेको हो? शिक्षकले पढाउदा बिध्यार्थी फेल हुन्छन भने कमजोरी बिध्यार्थीको बुझ्ने क्षमता को हो कि बुझाउन नसक्ने शिक्षकको?
तपाईले भनेको नमानेको हो कि नबुझेको हो? शिक्षकले पढाउदा बिध्यार्थी फेल हुन्छन भने कमजोरी बिध्यार्थीको बुझ्ने क्षमता को हो कि बुझाउन नसक्ने शिक्षकको?
पहिलो: भाषा परिवर्तन गर्नुस। म डाक्टर हो, मैले खान हुन्छ भनेपछी खानुस भनेर नझर्किनुस। रोगको बारेमा बुझाउनुस र पौष्टिक आहारको महत्व सम्झाउनुस (यता हामी कुन खानाले कसरी शरिरमा काम गर्छ पनि बुझाउछौ।)
बिरामीले घरायसी औषधीमा बिश्वास गर्छन भने भ्यालिडेट गर्नुस। उदाहरण को लागी एउटा निमोनिया को बिरामीले मलाई Vitamin Umcka care ले ठिक गर्छ भन्दा, उसको डक्टरले एन्टिवायोटिक लिनै पर्ने जानकारी दिएर साथमा भिटामिन पनि लेखिदिनु भयो। यो बिरामीको असर नगर्ने अवश्थामा validate गर्न सकिन्छ!
ER patient बाहेक, अब बिरामीले जबसम्म नियम बुझ्न र मान्न तयार हुदैन, औषधी शुरू नगर्नुस। बिरामीलाई तत्काल मात्रै होईन, डिस्चार्ज पछी पनि ठिक नहुन्जेल सेवा दिनु तपाईको दायित्व हो!
अन्त्यमा जती कराउनुस, रिसाउनुस, झर्किनुस, टाउको बजार्नुस:
बिरामीलाई बुझाउने कर्तव्य/ दायित्व सबै तपाईको नै हो!!
बिरामीलाई बुझाउने कर्तव्य/ दायित्व सबै तपाईको नै हो!!