यो विषयको गम्भीरता महिला-पुरुष बिचको अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि द्वन्दको परिधी भन्दा धेरै बाहिर को कुरा हो।
यसको संवेदनशीलतालाई अपव्याख्या गरेर यसबाट सृजना हुनसक्ने भयानक परिस्थिती प्रति आँखा चिम्लिनु अथवा कसैको आँखामा
पट्टी लगाउन खोज्नु एकदमै डरलाग्दो कुरा हो। (1/3) +

जिन्दगीको तेस्रो दशक छोइसकेकाहरूले, शिक्षा, बुद्दिमता र आफ्नो भोगाईको आधारमा
समाजमा व्याप्तभयानक अपराध गर्नसक्ने मानसिकता बोकेका नरपिशाचहरु बाट यी कलिला बच्चाहरुलाई टाढा राख्न दिएको सुझावलाई गलत विशेषणहरु प्रयोग गरि आक्षेप लगाउने काम गर्नु एकदमै नराम्रो हो। (2/3) +

व्यक्तिहरुको क्षणिक प्रोत्साहन ले अनावश्यक
कदम चाले बापत पछि आउनसक्ने भयावह स्थिति को कुनै अनुमान छैन,अनुमान गर्न सक्ने उमेर नै होईन पनि। अहिले उनीहरुलाई सकेसम्म संरक्षण गर्नु
हाम्रो नैतिक जिम्मेवारी पनि हो (3/3)
धन्यवाद !!

स्वतन्त्रता को गलत परिभाषा रटाएर उनीहरुलाई नयाँ सीप सिक्ने, आफ्नो परिचय बनाउने अवस्था बाट
इन्टरनेटमा काल्पनिकता को अतिरन्जित संसारमा चाहिने भन्दा बढी शामेल गराउनु कालगति मा उनीहरुको लागि नै घातक हुन्छ।