हिजो गंगालाल मा मेरो अन्तिम Duty थियो, सम्भवतः भाग्य ले साथ दिए नेपालमै 
बिहान १० बजे कल आयो "एउटा १० बर्ष बच्चा को CVP खोल्न पर्यो कोभिड पोजिटिभ अलि सिकिस्त छ, पेरिफेरल भेन भेटिएन।"
प्लेटलेट्स कम छ मलाई USG मेसिन विथ भास्कुलर प्रोब रेडि गर्दिनु म आँउछु भनेर आँफु तयार हुन गए +

पहिले कोभिड पोजिटिभ छुदै नछोएको हैन, आफ्नो लागि डर नि हैन, अब अस्पताल छोडेर आमा संग बस्ने प्लान थियो । मन मा अनेक प्रश्न उठ्न थाले, Doffing मा ट्रेनिङ जति भएनि पर्फेक्ट तेस्तै हो, आज अन्तिम दिन मा भाईरस घर लाने भए कि भन्ने टेन्सन हुन लायो मन मा +
जसो तसो तयार भएर पुर्ण सुरक्षा का साथ Isolation वार्ड छिरे, बच्चा लाई फकाई फुलाई प्रोसिडर गर्न लागियो, नया बनाएको वार्ड भएको हुदा सामान पुग नपुग हुनु स्वाभाविक हो, ५ मिन को कामलाई १ घण्टा कुरियो। १ घण्टामा हजार प्रश्न दिमाग मा, सबै खोकि ले ग्रसित, अवस्था पहिले जस्तो अलि थिएन +
"भोलि मेरो साथि लाई भेट्नु छ,उस्लाई उस्को घरमा सबैलाई सार्ने पो भएकि, आमा त दिर्घ रोगि नै हुनु भो" जस्ता कुरा खेल्दै थिए, "सिस्टर कति कुराएको, मलाई लास्ट दिन मा सारेरै पठाउने हो ?" भन्दै म हाँसे।
"डक्टर हजुर को त च्वाइस छ, मेरो ८ महिना को बच्चा छ घर गएर टाढा बस्न सकिन्न +
"डक्टर हजुर को त च्वाइस छ, मेरो ८ महिना को बच्चा छ घर गएर टाढा बस्न सकिन्न +
घर नगई यहि बसे भने नि मन रुन्छ, सबै को पालो आईनै हाल्छ, PCR गरेर रिपोर्ट कुर्दा ३ दिन जान्छ, बच्चा लाई सर्छ कि भन्ने कुरा ले कति पिरोल्छ, जागिर छोडौँ पछि पाईदैन जस्ता ब्याथा सुनाउनुभयो, अर्को को तेस्तै, सबै को उस्तै कथा तर काम गरेकै छन् । +
म त भित्र छिर्छु , २०/२५ मिन को प्रोसिजर गर्छु निस्किन्छु । तर दिन भर बिरामि संगै समय बिताउने को डर अतुलनिय छ । चार घण्टा PPE मा निछ्रुप्पै भिजेको मेरो कथा भन्दा १२ घण्टा ड्युटी गर्ने नर्स र एटेन्डेन्ट को अवस्था डरलाग्दो थियो । वास्तवमा हिरो को ? +
ग्राउण्ड लेभल मा काम गर्ने भुँईमान्छे कि निति बनाउने ठुलाबडा? त्यो पिडा आम जनता ले कल्पना गर्न सकिदैन ।
तर त्यो पिडा सहेर बसेको एउटै कारण थियो जागिर पाईदैन। सेवा गर्न पर्छ भनेर कतहि हैन, आज यो अवस्था सिर्जना गर्ने को हो ? हामि सबै नेपाली ?
तर त्यो पिडा सहेर बसेको एउटै कारण थियो जागिर पाईदैन। सेवा गर्न पर्छ भनेर कतहि हैन, आज यो अवस्था सिर्जना गर्ने को हो ? हामि सबै नेपाली ?
बाटा हुने हुन भने न यो देश मा न डाक्टर बस्छन् , न नर्स, अनि यो अवस्था सिर्जना हुदै छ ।"डाक्टर चोर देश छोड" को नारा र नर्स हरुलाइ गरिने गालि गलौज को सिकार तपाई आँफै बन्नुहुनेछ एकदिन।
उपचार बिधिसंगत लागेन भने न्यायलय धाउनु, ८ नपढेका नेता को आडमा ववन्डर मचाउने भए देश उँधो गति जान्छ
उपचार बिधिसंगत लागेन भने न्यायलय धाउनु, ८ नपढेका नेता को आडमा ववन्डर मचाउने भए देश उँधो गति जान्छ